You are viewing the translated version of दरखास्तको ढाँचा.

Schedule 2
दरखास्तको ढाँचा

(नियम ९ संग सम्बन्धित)
दरखास्तको ढाँचा

श्री महानिर्देशक,
पर्यटन विभाग ।
महोदय,
मलाई पथ प्रदर्शकको काम गर्ने इच्छा भएकोले पर्यटन ऐन, २०३५ को दफा ३९ को उपदफा (१)
बमोजिम इजाजतपत्र पाउनको निमित्त दरखास्त दस्तुर एक सय रूपैयाँ यसैसाथ राखी निम्न लिखित
व्यहोरा खुलाई निवेदन गरेको छु । पासपोर्ट साइजको २ प्रति फोटो र नेपाल पर्यटन तथा होटेल
व्यवस्थापन प्रतिष्ठान वा पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट प्राप्त प्रमाणपत्रको नक्कल यसैसाथ पेश गरेको छु
। सक्कल विभागले चाहेको बखतमा पेश गर्नेछु । इजाजतपत्र पाएमा प्रचलित कानूनको अधिनमा रही पथ
प्रदर्शक सम्बन्धी काम गर्नेछु ।
निवेदकको ः
(क) नाम, थर र वतन ः–
(ख) बाबुको नाम, थर र वतन ः–
(ग) बाजेको नाम, थर र वतन ः–
(घ) शैक्षिक योग्यता वा तालीम ः–
(ङ) उमेर ः–
(च) अनुभव ः–
मितिः– निवेदक,

 पहिलो संशोधनद्वारा संशोधित ।